News & Events

पैसा पठाऊ सेवाबाट कुरा गरौ खुलेर
Date: Sep 14, 2014

Download:


पैसा पठाऊ सेवाबाट कुरा गरौ खुलेर
नेपालीहरुको महान चाडँ विजय दशमी तथा दिपावालीको पवन अवशरमा यही आश्विन १ गते देखि कार्तिक १४ सम्म लागुहुने गरी नेपाल अधिराज्य भरी रकम पठाउने आफ्नो ग्राहक वर्गलाई लक्षित गरी “पैसा पठाँउ सेवा बाट कुरा गरौ खुलेर” योजन अन्तर्गत रकम पठाउने सेवाको सेवा ग्राहीलाई निशुल्क NTC र NCELL को मोवाईल ब्यालेन्श प्रदान गरिनेछ |