News & Events

खुशीको खबर
Date: Feb 01, 2015


खुशीको खबर ।

यही २०७१ माघ १८ गते आईतबार  देखी Placid Express को भुक्तानी  गरे बापत प्रती कारोबार को कमिसन  रु १०५ गरिएको जानकारी गरिन्छ  । तशर्थ सेवा रेमिट को System को Placid Payment बाट भुक्तानी गर्नु भै प्रती कारोबार रु १०५ प्राप्त गर्नुहुन हार्दिक अनुरोध गर्दछौ  ।

धन्यवाद ।